Press Coverage

Comprehensive coverage from 25 stories across 6 categories

South Asian countries have lost their ideological sovereignty
July 10, 2025•Kathmandu Post
Interview

South Asian countries have lost their ideological sovereignty

Bhutanese filmmaker Khyentse Norbu discusses why he works with non-actors, the changes he’s seen in Nepali society, and how beautiful shots can be bad for a movie.

षट्कोण आर्ट्सको फिल्म ‘बहुरुपिया’को पहिलो झलक सार्वजनिक
July 7, 2025•Online Khabar
Film Industry

षट्कोण आर्ट्सको फिल्म ‘बहुरुपिया’को पहिलो झलक सार्वजनिक

बौद्धधर्म गुरु तथा निर्देशक जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु)को आगामी फिल्म ‘बहुरुपिया’को पहिलो झलक सार्वजनिक भएको छ । अंग्रेजी नाम ‘पर्फेक्ट गड्’ राखिएको यो फिल्मको महिनौं लामो छायांकन गतसाता सकिएको छ ।.

एक बौद्ध धर्मगुरुको सिनेमा साधना
July 6, 2025•Online Khabar
Profile Feature

एक बौद्ध धर्मगुरुको सिनेमा साधना

हुन त उनलाई धेरैले फिल्म निर्माता, लेखक वा एउटा लामा भनेर चिन्लान् । तर, रिन्पोछे खिन्से नोर्बु कुनै एउटै परिचयभित्र अटाउँदैनन् ।उनी स्रष्टा र साधक दुवै हुन् । उनको विविधतालाई हेर्दा लाग्छ, उनी एउटा त्यस्ता संवेदनशील यात्रु हुन्, जसले आफ्ना अनुभूतिहरूलाई कला, स्मृति र दर्शनको माध्यमबाट विस्तार गरिरहेका छन् ।

'नेपालमा कथा खोज्दै ‘डाकिनी’ निर्देशक
July 5, 2025•Ekantipur Feature
Feature Interview

'नेपालमा कथा खोज्दै ‘डाकिनी’ निर्देशक

‘अन्तर्राष्ट्रियस्तरमा सुनिनुपर्ने थुप्रै मौलिक कथा छन् नेपालमा,’ दुई वर्षअघि काठमाडौंमा आयोजित ‘मास्टरक्लास’ मा निर्देशक खिन्से नोर्बु रिम्पोछेले भनेका थिए । त्यतिबेला नेपालको भूगोलभित्र खिचिएको उनको फिल्म ‘डाकिनी’ नेपाली दर्शकमाझ भर्खरै पुगेको थियो । ‘लुकिङ फर अ लेडी विथ फ्यांग्स एन्ड मस्टाच’ अर्थात् ‘डाकिनी’ मा मुग्ध दर्शकका निम्ति उनका कुरा साँच्चै मनप्रिय थिए ।

Khyentse Norbu’s ‘Perfect God’ Wraps Production in Kathmandu, Unveils First Looks (EXCLUSIVE)
Jul 3, 2025•Variety
International Coverage

Khyentse Norbu’s ‘Perfect God’ Wraps Production in Kathmandu, Unveils First Looks (EXCLUSIVE)

Dzongsar Jamyang Khyentse Rinpoche, known in the film world as Khyentse Norbu, has completed principal photography on “Perfect God,” following a month-long shoot in Kathmandu, Nepal. The production has unveiled the film’s first looks.

स्वस्तिमाको मुख्य अभिनयमा 'लालीबजार' बन्ने, फागुन १ लाई रिलिज तय
June 25, 2025•Setopati
Film Release

स्वस्तिमाको मुख्य अभिनयमा 'लालीबजार' बन्ने, फागुन १ लाई रिलिज तय

अभिनेत्री स्वस्तिमा खड्का फिल्म 'लालीबजार' मा अनुबन्धित भएकी छन्। निर्माण टिमले मंगलबार स्वस्तिमा फिचर्ड एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो।

'लालीबजार'को पोस्टरमा स्वस्तिमा खड्का'
June 24, 2025•Ekantipur
Film Release

'लालीबजार'को पोस्टरमा स्वस्तिमा खड्का'

काठमाडौँ — यम थापाको निर्देशनमा बन्न लागेको चलचित्र 'लालीबजार' को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले सामाजिक सञ्जालमार्फत अभिनेत्री स्वस्तिमा खड्काको चरित्र

'लालीबजार' फागुन १ मा आउने, शीर्ष भूमिकामा स्वस्तिमा
June 24, 2025•Online Khabar
Film Release

'लालीबजार' फागुन १ मा आउने, शीर्ष भूमिकामा स्वस्तिमा

Six‑corner Arts announced Lalibazar, directed by Yam Thapa, will hit theaters on Falgun 1, with Swastima Khadka in the lead role.

Swastima Khadka to star in 'Lalibazar'
June 24, 2025•Nepal News
Film Release

Swastima Khadka to star in 'Lalibazar'

Actress Swastima Khadka has been confirmed as the lead in Lalibazar by Shatkon Arts, with the poster and release date revealed.

‘लालीबजार’ मा स्वस्तिमाको गर्भवती लुक्स सार्वजनिक
June 24, 2025•NepalPress
Film Release

‘लालीबजार’ मा स्वस्तिमाको गर्भवती लुक्स सार्वजनिक

‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् ।

फिल्म ‘लालीबजार’को मुख्य भूमिकामा स्वस्तिमा
June 24, 2025•Nepal Khabar
Film Release

फिल्म ‘लालीबजार’को मुख्य भूमिकामा स्वस्तिमा

फिल्म ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्ध भएकी छन्। फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछिन्।‘जात्रा’ शृंलामार्फत स्थापित ब्यानर षट्कोण आर्ट्सले निर्माण गर्ने यस फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिसकिएको छ।.

चलचित्र ‘लालीबजार’मा स्वस्तिमाकाे ‘न्यु लुक्स’
June 24, 2025•Desh Sanchar
Film Release

चलचित्र ‘लालीबजार’मा स्वस्तिमाकाे ‘न्यु लुक्स’

‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छन्। ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त व्यानरले आज अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ।

‘लालीबजार’मा गर्भवती स्वस्तिमा
June 24, 2025•MeroFilm
Film Release

‘लालीबजार’मा गर्भवती स्वस्तिमा

मेरो फिल्मले केही दिन अगाडि नै नायिका स्वस्तिमा खड्काले फिल्म ‘लालीबजार’मा काम गर्न लागेको खबर सार्वजनिक गरेको थियो । आज यसको निर्माणपक्षले स्वस्तिमाको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि तय गरेको छ ।

‘लालीबजार’ मा स्वस्तिमा
June 24, 2025•Reporters Nepal
Film Release

‘लालीबजार’ मा स्वस्तिमा

‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् । निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको छ ।

‘लालीबजार’मा स्वस्तिमाको लुक्स
June 24, 2025•Baahrakhari
Film Release

‘लालीबजार’मा स्वस्तिमाको लुक्स

चलचित्र ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छन् । निर्माणपक्षले अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ ।

'লালীবজার' পোস্টরমা স্বস্তিমা, প্রদর্শন ফাগুন ১ মা
June 24, 2025•Khabarhub
Film Release

'লালীবজার' পোস্টরমা স্বস্তিমা, প্রদর্শন ফাগুন ১ মা

हिट श्रृङ्खला ‘जात्रा’ निर्माण गरेको ब्यानर षट्कोण आर्टस्को नयाँ फिल्म ‘लालीबजार’ ल्याउने तयारीमा छ । निर्माण पक्षले मंगलबार उक्त फिल्मको एक पोस्टर सार्वजनिक गरी फिल्मबारे थप जानकारी गराएको छ ।.

‘लालीबजार’ मा स्वस्तिमा
June 24, 2025•Ekagaj
Film Release

‘लालीबजार’ मा स्वस्तिमा

‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् । निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको छ ।

‘लालीबजार’मा यौनकर्मीको भूमिकामा हुन् स्वस्तिमा ?
June 24, 2025•FilmyKhabar
Film Release

‘लालीबजार’मा यौनकर्मीको भूमिकामा हुन् स्वस्तिमा ?

‘जात्रा’ श्रृंखलाको निर्माता कम्पनी षट्कोण आर्ट्सले निर्माण गर्न लागेको नयाँ फिल्म ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिने भएकी छन् । मंगलबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनको प्रवेशबारे जानकारी गराएको हो

लालीबजारमा गर्भवति स्वस्तिमा
June 24, 2025•Rajdhani Daily
Film Release

लालीबजारमा गर्भवति स्वस्तिमा

जात्रा’ शृङखलामार्फत स्थापित भएको व्यानर षट्कोण आर्ट्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् ।

‘गर्भवती’ स्वस्तिमा
June 24, 2025•Canada Nepal
Film Release

‘गर्भवती’ स्वस्तिमा

अभिनेत्री स्वस्तिमा खड्काको गर्भवती लुक्स सार्वजनिक भएको छ।षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन्। त्यसको गर्भवती लुक्स सार्वजनिक भएको हो।

‘लालीबजार’ स्वस्तिमा, आगामी फागुन १ गते प्रदर्शनमा आउने
June 24, 2025•Artha Dabali
Film Release

‘लालीबजार’ स्वस्तिमा, आगामी फागुन १ गते प्रदर्शनमा आउने

अभिनेत्री स्वस्तिमा खड्का अब ‘लालीबजार’मा देखिने भएकी छिन् । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री खड्काले अभिनय गर्दैछिन् ।

‘लालीबजार’ मा स्वस्तिमा खड्का अनुबन्धित
June 24, 2025•eHimalayaTimes
Film Release

‘लालीबजार’ मा स्वस्तिमा खड्का अनुबन्धित

‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको छ ।

‘लालीबजार’ मा स्वस्तिमा
June 24, 2025•NepalLive
Film Release

‘लालीबजार’ मा स्वस्तिमा

‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्।

 ‘लालीबजार’मा स्वस्तिमाको गर्भवती लुक्स
June 24, 2025•Madhyana Daily
Film Release

‘लालीबजार’मा स्वस्तिमाको गर्भवती लुक्स

जात्रा’ शृंखलामार्फत स्थापित भएको ब्यानर षट्कोण आर्ट्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त ब्यानरले मंगलबार अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ ।

‘जात्रा’ टिमले ‘लालीबजार’ बनाउँदै, मुख्य भूमिकामा स्वस्तिमा अनुबन्धित
June 23, 2025•HimalPress
Film Release

‘जात्रा’ टिमले ‘लालीबजार’ बनाउँदै, मुख्य भूमिकामा स्वस्तिमा अनुबन्धित

काठमाडौँ- ‘जात्रा’ शृङ्खलाले स्थापित ब्यानर षट्कोण आर्टसले ‘लालीबजार’ नामक फिल्म बनाउने भएको छ। फिल्मको मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्।